६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

फागुनमा ६५ हजार नेपाली बिदेशिए

काठमाडौँ- फागुनमा ६५ हजार नेपाली बिदेशिएका छन् । बैदेशिक रोजगारीका लागि ती नेपाली बिदेशिएको वैदैशिक रोजगार विभागले जनाएको छ । फागुनमा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन् । पछिल्लो तीन महिनायता लगातार…