६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

एकीकृत समाजवादीभित्र जिम्मेवारी बाँडफाँड

काठमाडौँ-नेकपा एकीकृत समाजवादीले महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न समिति गठन गरेको छ । पहिलो महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न समाजवादीले समिति गठन गरी जिम्मेवारी तोकेको हो । समाजवादीको पहिलो महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म हुने तय भइसकेको छ । महाधिवेशनलाई व्यवस्थित गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ । सम्मानित नेता झलनाथ…