- स्तन क्यान्सरविरुद्ध फुजीमा आयल कम्पनीको एक रुपैयाँ अभियान
- सुधार केन्द्रबाट भागे सात जना दुर्व्यसनी
- इलाममा पिकअप दुर्घटना हुँदा घिमिरेको मृत्यु
- लुट्ने योजना असफल : बैंकका सुरक्षा गार्डको हत्या
- मुख्यमन्त्रीको पद गुमेपछि कार्की सर्वोच्चमा
बिर्तामोड- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको सुरुङ्गामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे सुरुङ्गा बजारमा आयोजित चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
दुई दिनअघि गृहजिल्ला झापा आएका अध्यक्ष ओली विभिन्न चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् । आज शिवगञ्जमा आयोजित चुनावी सभालाई सभालाई सम्बोधन गरेर अध्यक्ष ओली सुरुङ्गाको कार्यक्रममा सम्बोधन गर्न आउने जनाइएको छ ।