१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मेची अस्पताल : अक्सिजन प्लान्टको तीन करोड फिर्ता

झापा– सरकारले झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि पठाएको तीन करोड रुपैयाँ बजेट फिर्ता भएको छ । जेठ अन्तिम साता सरकारले मेची अस्पतालका लागि उक्त रकम पठाउँदै अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । तर, अस्पतालले रकम खर्च नगरी फिर्ता पठाएको हो । दैनिक १५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट…