१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

झापामा एकैदिन ३४९ जनामा कोरोना



झापा– झापामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिन थालेको छ । निषेधाज्ञा जारी रहँदा पनि संक्रमितको संख्या घट्न नसकेको हो । मंगलवार झापामा ३४९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमणका कारण तीन जनाले ज्यान गुमाएका छन् । झापामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४६८ पुगेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार ००:००  १ : २३ बजे