२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

जग्गा विवादमा गोली हानाहान हुँदा चार जनाको मृत्यु

एजेन्सी–पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा बुधबारराति दुई समूहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना प्रान्तीय राजधानी क्वेटामा भएको थियो । दुई समूहका सदस्यहरू बीचको मौखिक झगडा उग्र बन्दै जाँदा उनीहरूले एकअर्का माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । जग्गा विवादमा झडप भएका दुवै समूह शहरका प्रभावशाली परिवारका सदस्यहरु…