१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मेचीनगरमा एमालेको बर्चस्व, मेयर उपमेयरमा गोपाल र मीना

बिर्तामोड–मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेद्वार निर्वाचित भएका छन् । नगर प्रमुखमा एमालेका गोपालचन्द्र बुढाथोकी र उप प्रमुखमा मीना पोखरेल निर्वाचित भएका हुन् । बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरेका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीलाई ५ हजार १६७ मतले पराजित गरेका हुन् । इन्द्रबहादुरले २१ हजार ३११…