• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. स्थानीय तह निर्वाचन
  3. नगर प्रमुख प्रसाईले सम्हालिन् कार्यभार
 नगर प्रमुख प्रसाईले सम्हालिन् कार्यभार
स्थानीय तह निर्वाचन

नगर प्रमुख प्रसाईले सम्हालिन् कार्यभार

by Speak ९ जेष्ठ २०७९, सोमबार १२:३५
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बिर्तामोड– झापाकाे पहिलाे महिला नगर प्रमुख पवित्रा महतारा प्रसाईले आजदेखि बिर्तामोड नगरपालिकामा कार्यभार सम्हालेकी छन् ।

झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमसँग पद तथा गोपनियताको सपथ गरेपछि प्रसाईले आजदेखि औपचारिक रुपमा काम सम्हालेकी हुन् ।

पदभार ग्रहण गर्दे नगर प्रमुख प्रसाईले जनताको सेवकका रुपमा नगरको आर्थिक सामाजिक विकासमा कुनै कसर नराखी काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.