२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

कनकाईलाई खेलकुद विकास समितिको सम्मान

भद्रपुर-जिल्ला खेलकुद विकास समिति झापाले मंगलवार भद्रपुरमा आयोजित कार्यक्रमका बीच कनकाई नगरपालिकालाई सम्मान गरेको छ । खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेर काम गरेको जनाउँदै समितिले कनकाईलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेललाई सम्मान पत्र हस्तान्तरण गरेका छन् । खेलकुद क्षेत्रको विकासमा उच्च भूमिका…