२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

माओवादी केन्द्रका उपाध्यक्ष महरा केही दिन अस्पतालमै रहने

काठमाडौँ-नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपसभामुख कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन् । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाह अनुसार महरा केही दिन अस्पतालमै रहने पारिवारिक स्रोतले जनाएको छ । सुन तस्करी प्रकरणमा मुछिएपछि पक्राउ परेका महरालाई जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा शुक्रबार रिहा गरिएको थियो । सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न चैत्र…