१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

शिक्षा बहुउद्देश्यीय सहकारीका उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत

बिर्तामोड-शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुई कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । ११ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत भएका हुन् । संस्थाको माइन्यूट प्रमाणीकरण भेलाको अवसर पारेर उत्कृष्ट कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । अध्यक्ष न्यौपानेका अनुसार पाँचवटा सेवा केन्द्रमध्ये धुलावारी सेवा…