१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

झापाको सहकारी अभियानमा करिब ७० अर्ब पूँजी परिचालन

बिर्तामोड- झापाको सहकारी अभियानमा करिब ७० अर्ब पूँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी संघले बुधबार २५ औँ वार्षिक साधारण सभामा याे तथ्याङ्क सार्वजनिक गरेको हो । झापाको बिर्तामोडमा आयाेजित साधारण सभामा बाेल्दै संघका अध्यक्ष गणेश ढकालले सदस्यहरुको आयआर्जन लगायतका कार्यक्रममा करिब ७० अर्ब रुपैयाँ परिचालन भएको बताए । संघका अनुसार झापामा १५ हजार…