१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

झापाका सहकारीमा चोरीधन्दा चलाउने गिरोह पक्राउ

बिर्तामोड-मकवानपुरदेखि झापा आएर सहकारीमा चोरीधन्दा चलाउने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । झापाका विभिन्न सहकारी संस्थामा श्रृङ्खलाबद्ध रूपमा चोरी गरेको अभियोगमा मकवानपुरका ६ युवक एकैपटक पक्राउ परेका हुन् । सहकारी चोरीमा संलग्न गिरोहलाई सुनसरीको इटहरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दले सहकारी चोरीका विभिन्न १३…