२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

पत्रकार महासङ्घ झापालाई अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २ लाख सहयोग

बिर्तामोड-नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अन्तर्राष्ट्रिय झापाली समाजले दुई लाख रुपैयाँ सहयोग गरेको छ । शनिबार महासङ्घको बिर्तामोडस्थित कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच समाजले महासङ्घलाई उक्त रकम हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गाना, संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेशकुमार पोखरेल र मध्यपूर्व सहसंयोजक भवानी कोइरालाले…