१८ बैशाख २०८१, मंगलबार | Wed May 1 2024

बिर्तामोडमा हात्तीपाइले रोगविरुद्द औषधि खुवाउने अभियान सुरु

झापा- बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्दको औषधि खुवाउने अभियान सुरु भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले आइतवार औषधि खाएर अभियानको शुभारम्भ गरेकी छन् । नगर प्रमुख प्रसाईले नगरवासी सबैलाई औषधि अनिवार्य सेवन गर्न आग्रह गरेकी छन् । कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, कार्यपालिका सदस्य लगायत विभिन्न शाखाका कर्मचारीहरुले औषधि…