काठमाडौँ– संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको हो ।
- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
डा. किरण नकर्मीका अनुसार उनको शरीर ८० प्रतिशत जलेको थियो । इलाम घर भएका ३६ वर्षीय आचार्यले फेसबुकमा आत्मवृत्तान्त सहितको सुसाइड नोट लेखेर मंगलबार दिउँसो नयाँबानेश्वरस्थित संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्याएको थियो ।
आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन् ।