- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा- निजी भ्रमणको सिलसिलामा दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम झापा आएका छन् । उनी तीन दिने भ्रमणको लागि शनिबार झापा आइपुगेका हुन् ।
काठमाडौं अवतरण भएलगत्तै उनी झापा आएका छन् । राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका छन् ।
झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रममा राजकुमारको सहभागिता रहनेछ ।