- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
बिर्तामोड– झापा बिर्तामोडको पश्चिम बस स्टेण्डमा कुकर बम राखिएको फेला परेको छ। बिहान सबेरै पर्चासहित बम फेला परेको प्रहरीले जनाएको हो ।
यद्यपि, नेपाली सेनाको टोली आएपछि मात्रै बम हो वा होइन थप पुष्टि हुने प्रहरीले जनाएको छ ।
हिमाल सुरक्षा परिषद् नेपाल नामक संगठनका नाममा बस स्टेन्ड वरपर पर्चा फ्याँकिएको भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले जानकारी दिनुभयो ।