दमक–नेपाली काङ्ग्रेस दमकको सभापतिमा प्रकाश प्रसाईं निर्वाचित भएका छन् । उनले १७६ मत प्राप्त गरे । यस्तै उपसभापतिमा युवराज खनाल सागर र प्रेम भट्टराई निर्वाचित भएको मतगणनामा रहेका सञ्चारकर्मी गिरिराज भट्टराईले जानकारी दिए । सचिवमा रामचन्द्र अधिकारी र दिपेश दाहाल निर्वाचित भएका छन् । सहसचिवमा रमुना चापागाईं र मणि लिम्बू निर्वाचित भएका छन् ।
१० आश्विन २०७८, आइतबार ००:००
455
Shares