२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बीमा बोर्डले घटायो ओपीडी र आकस्मिक शुल्क

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले बीमा अन्तर्गत रहेको ओपीडी र आकस्मिक शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागू हुने गरी नयाँ शुल्क निर्धारण गरेको हो । बोर्डको आइतबार बसेको बैठकले पुरानो शुल्कलाई भारी मात्रामा घटाउँदै नयाँ शुल्क निर्धारण गरेको छ । नयाँ निर्णय अनुसार अब बीमामा आवद्ध भएका व्यक्तिको ओपीडीमा ५० रुपैयाँ र आकस्मिक…