१८ बैशाख २०८१, मंगलबार | Wed May 1 2024

मेचीनगरका १६४ महिलाले पाए सुत्केरी पोषण सामग्री

मेचीनगर-मेचीनगर नगरपालिकाले सञ्चालन गरेको सुत्केरी पोषण कार्यक्रम अन्तर्गत पछिल्लो ६ महिनामा १६४ जनाले सुविधा पाएका छन् । अस्पतालमा सुत्केरी भएका र बच्चाको जन्मदर्ता गरेका महिलालाई नगरपालिकाले सुत्केरी पोषण कार्यक्रम अन्तर्गत दुई हजार मूल्य बराबरको पोषण सामग्री वितरण गर्दै आएको छ। नगरपालिकाले बनाएको मापदण्डका आधारमा सुत्केरी महिलाले एक किलो घिउ, मह र मिक्स गेडागुडी प्राप्त गर्दै…