२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

पाथिभरामा केवलकार बनाउन राजनीतिक दल सकारात्मक

ताप्लेजुङ-पूर्वको प्रसिद्ध पाथिभरा मन्दिरमा अविलम्ब केवलकार निर्माणको काम अगाडि बढाउन सबै राजनीतिक दलहरूले आग्रह गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने जिल्लाका सबै राजनीतिक दलको बैठकले पाथिभरामा केवलकार निर्माण गर्न आफ्नो तर्फबाट सहजीकरण गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकाे आह्वानमा भएको बैठकमा पनि दलहरूले आ-आफ्नो धारणा राख्दै सहजीकरणका लागि तयार रहेको बताएका छन्…