१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

राप्रपा नेता राेहित राजवंशीको निधन

बिर्तामोड-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रोहित राजवंशीको निधन भएको छ । भद्रपुर निवासी राजवंशी लामो समयदेखि मृगौला रोगको संक्रमणबाट पीडित थिए । भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारका क्रममा आज दिउँसो राजवंशीको निधन भएको हो । राप्रपाका तर्फबाट पूर्व जिल्ला उपसभापति रहेका राजवंशी सरल र मिलनसार स्वभावका थिए । राप्रपा नेपाल झापाका संस्थापक अध्यक्ष समेत रहेका राजवंशीको…