१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बसको ठक्करबाट मोटरसाइकल चालक गरामनीका खरेलको मृत्यु

बिर्तामोड-झापाको कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा पुलमा बुधबारराति भएको मोटरसाइकल दुर्घटनामा बिर्तामोडका एक युवकले ज्यान गुमाएका छन् । बसको ठक्करबाट मोटरसाइकल चालक झापा गरामनीका ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको हो । बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । प्रहरीले मोटरसाइकललाई ठक्कर दिएको अभियोगमा प्रदेश १- ०१-००१ ख…