२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

हिसान झापाको नयाँ नेतृत्व चयन

बिर्तामोड–उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान झापाको अध्यक्षमा टेकनाथ भण्डारी चयन भएका छन् । मोरङको लेटाङमा सम्पन्न अधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । संघको उपाध्यक्षमा खेम भण्डारी र उत्तम खनाल, सचिवमा देवेन्द्र हुमागाई र सह–सचिवमा भाष्कर निरौला चयन भएका छन् । सदस्यहरुमा सन्देश ओली, चन्द्र खनाल, सुरेन्दमूर्ति पन्न, जीवन शिवाकोटी,…