१८ बैशाख २०८१, मंगलबार | Wed May 1 2024

झापा ३ मा लिङदेन २१७ मतले अगाडि



बिर्तामोड-झापा ३ मा राजेन्द्र लिङदेनले अग्रता बढाएका छन् । उनले १००३ मत पाइरहँदा काङ्ग्रेस नेता सिटौलाले ७८४ मत पाएका छन् ।

चुनाव चिन्ह घण्टीका उमेद्वार प्रकाश पाठकले ८१ मत प्राप्त गरेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार हुन् ।एमालेले राप्रपालाई सघाएपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै चुनावमा होमिएका डम्वर गिरीले ९ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ००:००  ४ : ०६ बजे