- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा– मनमोहन पोलिटेक्निकले प्रमाणीकृत सीप परीक्षण केन्द्रको अनुमति पाएको छ । केन्द्रीय सीप परीक्षण केन्द्रमार्फत मनमोहनले यस्तो अनुमति पाएको हो ।
सीप परीक्षण केन्द्रको मान्यता पाएपछि बिहिबार मनमोहन पोलिटेक्निकले शिक्षक र कर्मचारीको सवलीकरणका लागि मानव संशाधन विकासबारे अभिमुखीकरण आयोजना गरेको छ ।
पर्याप्त भौतिक पूर्वाधार र दक्ष जनशक्ति लगायतका बिशेषताका कारण मनमोहन पोलिटेक्निकले सीप परिक्षण प्रमाणिकरणको अनुमति प्राप्त गरेको कलेजका प्राचार्य सुदीप अधिकारीले बताए ।