- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध स्थानीय मीना भण्डारीले अभद्र व्यवहारमा जाहेरी दिएकी छन् ।
मंगलबार बिहान पक्राउ परेकी वलीविरुद्ध मीनाले अपरान्ह इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी हुन् ।
जाहेरीमा भण्डारीले आफूलाई मीनाले बेडरुममा गएर कुटपिट गरेको बताएकी छन् । छ वर्षीण छोरी पनि कुटिएको मीनाको जाहेरीमा उल्लेख छ ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताउनु भयो ।