- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा- स्थानीय तह निर्वाचनको नतिजा आएका झापाका चार पालिकामा नेकपा एमालेले दुई प्रमुख, राप्रपा र नेपाली कांग्रेसले एक एक प्रमुख जितेका छन् ।
नेकपा एमालेले दुई उपप्रमुख जितेको छ । नेपाली कांग्रेसले एक प्रमुख र एक उपप्रमुख जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक प्रमुख र एक उपप्रमुख जितेको छ ।
नेकपा एमाले
१. कनकाई प्रमुख : राजेन्द्र पोखरेल ८६७३ मत
२. बाह्रदशी प्रमुख : देबेन्द्र चम्लागाई ७१४८ मत
३. बाह्रदशी उपप्रमुख : शान्ता खरेल ६६३६ मत
४. कचनकबल उपप्रमुख : नवराज भट्टराई ८१४३ मत
नेपाली कांग्रेस
१. कचनकबल प्रमुख : कालेन्द्र राजबंशी ११४७७ मत
२. कनकाई उपप्रमुख : आशा शर्मा शिवाकोटी १०७१३ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. हल्दिबारी प्रमुख : रविन्द्र लिङ्देन ९६८५६ मत
२. हल्दिबारी उपप्रमुख : लक्ष्मीदेवी मैनाली ५०७८ मत