- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
- बिर्तामोडमा हात्तीपाइले रोगविरुद्द औषधि खुवाउने अभियान सुरु
- जग्गादाता अग्रवाल दम्पत्तिलाई सम्मान
- वीरता लेडी जेसीजकाे आँखा शिविरमा ३९० जनाकाे आँखा जाँच
- वित्तीय निर्देशक श्रेष्ठलाई ५० हजार पुरस्कार
झापा–नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाललाई कमाण्डर तोकेको छ ।
पार्टीको सचिवालय बैठकले अध्यक्ष १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गर्दै नेपाललाई कमाण्डर बनाएको हो। शनिबार र आइतबार बसेको बैठकले घोषणा पत्रको मस्यौदा पारित गरेको छ ।
महासचिव वेदुराम भुसालका अनुसार सचिवालयको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जारी गर्ने घोषणापत्रको मस्यौदा सुझावसहित पारित गरेको छ ।