- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
सतासीधाम– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशीविदेशी शक्तिलाई समेत साथमा लिएर एमालेलाई षड्यन्त्रपूर्वक सत्ताबाट हटाइएको बताउनुभएको छ ।
झापाको सतासीधाममा आज आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले जनअपेक्षा विपरीत एमालेलाई सरकारबाट हटाइएको बताउनुभयो ।
जनताको विश्वास र समर्थन लिएर फेरि पनि सरकारको नेतृत्वमा पुग्ने बताउँदै अध्यक्ष ओलीले एमाले विरुद्ध भएका सबै षडयन्त्रलाई परास्त गरेर अघि बढ्ने बताउनुभयो ।
एमालेको नेतृत्वमा मात्रै देश विकास सम्भव रहेको जनाउँदै अध्यक्ष ओलीले नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो ।