- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
कनकाई– झापाको कनकाई नगरमा एक सय आठ जनाले कांग्रेस राजेका छन् । अरु पार्टी छोडेर उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । े नीति, सिद्धान्त र विचार मन परेर आफूहरु कांग्रेसमा प्रवेश गरेका उनीहरुको धारणा छ ।
वडा समिति कनकाई–५ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवप्रवेशीलाई जिल्ला सभापति उद्धव थापा, सभापतिका दावेदार देउमान थेवे, जिल्ला सदस्य शेरवहादुर थापा, कनकाई नगर सभापति दुर्गा प्रसाईँ, महिला नेतृ कविता बस्नेत, धनमाया चिमरिया लगायतले स्वागत गरेका थिए ।