- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
बिर्तामोड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि झापा आउने भएका छन् । साताअघि पनि अध्यक्ष ओली झापा आएका थिए । यसपटक पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली झापा आउन लागेका हुन् ।
कात्तिक ७ गतेका लागि अध्यक्ष ओली झापा आउने तय भएको एमाले झापाले जनाएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि ओलीसँगै झापा आउने छन् । एमाले झापाले बिर्तामोडमा पार्टी प्रवेश कार्यक्रम राखेको हो ।