१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

पेट्रोलियम पदार्थको आयातमा १६ प्रतिशतले कमी



झापा– नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुुँदा आयातमा समेत कमी भएको हो ।

नेपाल आयल निगमका अनुसार चालुु आर्थिक वर्षको १० महिनामा दुुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा दुुई खर्ब २३ अर्ब ६३ करोेड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको खबर गोरखापत्रले छापेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार ००:००  ८ : ०६ बजे