बिर्तामोड- भद्रपुर जेसीजले उद्योगी दीपेश ढकाललाई मानार्थ सदस्यता प्रदान गरेको छ । सोमवार आयोजित कार्यक्रमका बचि उद्योगी ढकाललाई जेसीजले मानार्थ सदस्यता दिएको हो । व्यवसायिक क्षेत्रका अगुवा ढकाल सामाजिक अभियानमा पनि सक्रिय छन् ।
- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा भद्रपुर गोल्डकपका अध्यक्ष समेत रहेका ढकाललाई मानार्थ सदस्यतासँगै जेसीजले सम्मान पनि गरेको छ । सामाजिक गतिविधिमा गरिरहेको योगदानको कदर गर्दै जेसीजले ढकाललाई सम्मान गरेको हो ।