२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

पोखरा विमान दुर्घटना : ३२ जनाको शव निकालियो




झापा– पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ३२ जनाको शव निकालिएको छ । केहीवेर अघि ती शव निकालिएको प्रहरीले जनाएको हो । आइतवार बिहान यति एयरको विमान दुर्घटना भएको थियो । विमानमा ७२ जना यात्रु थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार ००:००  १२ : ५५ बजे