१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

भद्रपुरबाट दुई जना बालक वेपत्ता




बिर्तामोड– झापाको भद्रपुरबाट दुई जना बालक वेपत्ता भएका छन् । भद्रपुर–१० काफ्ले टोलबाट उनीहरु वेपत्ता भएको जनाइएको छ । हिजोदेखि उनीहरु सम्पर्कविहीन छन् । घरबाटै उनीहरु हराएको जनाइएको छ ।

बालक वेपत्ताको विषयमा परिवारबाट औपचारिक जानकारी नआएको झापा प्रहरकिा प्रवक्ता डीएसपी बसन्त पाठकले बताए ।

स्थानीय भुपाल काफ्लेको छोरा १३ वर्षीय सौगात काफ्ले र सुवास दाहाल को १२ वर्षीय वर्षीय सुविज्ञ दाहाल हराइरहेका हुन् । उनीहरु भद्रपुरको मेरीगोल्ड इङलिस स्कुलमा अध्ययनरत छन् ।

परिवारले कहीँकतै फेला परे 9814034576 / 9817005518 । 9804940883 । 9862641056 नम्वरमा खबर गरीदिन अपिल गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार ००:००  १० : ०३ बजे