- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा- निजी भ्रमणको सिलसिलामा दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम झापा आएका छन् । उनी तीन दिने भ्रमणको लागि शनिबार झापा आइपुगेका हुन् ।
काठमाडौं अवतरण भएलगत्तै उनी झापा आएका छन् । राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका छन् ।
झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रममा राजकुमारको सहभागिता रहनेछ ।