८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीको महासचिवमा घनश्याम भुसाललाई मनोनित गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो । यसअघि महासचिव रहेका नेता वेदुराम भुसाललाई भने समाजवादीले उपाध्यक्ष बनाएको छ । मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले टिकट नदिएपछि भुसाल स्वतन्त्र उम्मेदवार बनेका थिए । एमाले…