१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बिर्तामोडमा जारी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बिर्तामोड– झापाको बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आइतवार भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो । माघ २९ गते फाइनल हुनेछ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङका अनुसार खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई…