- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
काठमाडौं: नेपालमा थप २५२६ जनामा कोरोना संक्रमण देखिएको छ। ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट १६०२ र एन्टिजेनबाट ९२४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ८४२५ संक्रमित कोरोनामुक्त भएका छन् भने थप १६ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः ५६ हजार ४५७ सक्रिय संक्रमित रहेका छन्।