झापा-दसैंलाई लक्षित गर्दै झापामा चामल, चिनी र नुनको सहुलियत मूल्य तोकिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको संयोजकत्वमा सोमबार बसेको बैठकले अत्यावश्यक खाद्यवस्तुको सहज आपूर्ति र उपभोक्तालाई राहत दिने उद्देश्यले सहुलियत मूल्य निर्धारण गरेको[ ... ]