वीरगन्ज-नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका ५५ आवासीय चिकित्सक १३ दिनदेखि आन्दोलनमा छन् । अस्पताल प्रशासनले कारबाही गर्दै होस्टलबाट निकाल्न खोजेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । आवासीय चिकित्सकका अनुसार अस्पतालले उनीहरूलाई प्रवेशमा रोक लगाउने, सेवा–सुविधा[ ... ]