बिर्तामोड-झापामा लामो समयदेखि पत्रकारितामा सक्रिय सञ्चारकर्मी देवेन्द्र प्रसाई सम्मानित भएका छन् । प्रसाई ट्रस्ट कल्याण कोष झापाले आफ्नो १२ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनका अवसरमा प्रसाईलाई सम्मान गरेको हो । कार्यक्रममा प्रसाई ट्रस्ट कल्याण[ ... ]