काठमाडौं- नेपाल आयल निगममा कर्मचारीलाई अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि निगमले ओभरटाइम भत्ताको व्यवस्था हटाएर सिफ्ट प्रणाली लागू गर्ने तयारी[ ... ]