इलाम- नेकपा एमालेभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउने अभियानमा लागेका नेता-कार्यकर्तामाथि कडा आक्रोश पोखेका छन् । उनले पार्टीको विधि र प्रक्रियाविपरीत अध्यक्ष हटाउने बहस चलाउनेहरूलाई ‘आवारा’,[ ... ]