बिर्तामोड- प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलाई स्व. पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान गरिएको छ । विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बिर्तामोड-३ सैनिकमोडले आफ्नो २१औँ वार्षिक साधारणसभाका अवसरमा राजवंशीलाई ११ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान[ ... ]