बिर्तामोड- प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी उत्कृष्ट पत्रकारका रूपमा सम्मानित भएका छन् । बिर्तामोड-५ स्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले १८ औँ वार्षिक साधारणसभाको अवसरमा राजवंशीलाई नगदसहित सम्मान गरेको हो । तीन दशकदेखि पत्रकारितामा[ ... ]