बिर्तामोड- दसैँको मुख्य व्यापारिक सिजन सुरु भएसँगै बिर्तामोडमा आयोजना गरिएको ‘वेयरहाउस सेल’प्रति स्थानीय व्यवसायीले आपत्ति जनाएका छन् । बाहिरबाट आएर ठूलो छुटमा कपडा बिक्री गर्दा दसैँको व्यापारमा निर्भर स्थानीय व्यवसायी प्रभावित हुने भन्दै उनीहरूले यस्तो[ ... ]