बिर्तामोड- झापाको बिर्तामोडमा सवारी दुर्घटना गराएर भाग्ने चालकको पहिचान गर्न प्रहरीलाई कठिन हुन थालेको छ । बजारका मुख्य चोकदेखि भित्री गल्लीसम्म निगरानी गर्दै आएका सीसी क्यामेरा तोडफोड भएपछि दुर्घटनामा संलग्न सवारीसाधन पहिचान गर्नेदेखि अपराध अनुसन्धानसम्म[ ... ]